Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतको राजस्थानमा २ हजार ३३९ जना कोरोना भाइरस संक्रमित

    भारतको राजस्थानमा २ हजार ३३९ जना कोरोना भाइरस संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 1.5K
    SHARES

    भारत। भारतको राजस्थान राज्यमा थप २९ जनामा कोरोना भाइरस संक्रमण भएपछि कोरोना भाइरसबाट २ हजार ३९३ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

    राजस्थानमा देखिएका कोरोना पीडितमध्ये ७८१ जना निको भएर घर फर्किएका छन् । सो राज्यमा कोरोना भाइरसको सक्रमणबाट ५२ व्यक्तिको मृत्यु भएको छ ।



    भारतभरी मङ्गलबार कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार