Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बालुवाटारमा पत्रकारलाई प्रवेश गर्न दिइएन

    बालुवाटारमा पत्रकारलाई प्रवेश गर्न दिइएन

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बसेकाे सचिवालय बैठककाे रिपोर्टिङ गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारलाई प्रवेश गर्न दिइएको छैन।

    पार्टीभित्र चरम विवाद बढेको बेलामा बसेको नेकपा सचिवालयको बैठकको रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई बालुवाटारको गेटमै रोकिएको छ।



    सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिइएको बताएका छन्। भित्र जान नपाएपछि अहिले पत्रकारहरू गेटमै कुरिरहेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार