Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिम भञ्ज्याङमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध, खुलाउने प्रयास जारी

    सिम भञ्ज्याङमा हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध, खुलाउने प्रयास जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत १४ पुस पछि पुनः मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ।

    बिहीबार राति देखी भएको हिमपातका कारण राजपथ अवरुद्ध भएको हो ।



    सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन ।



    अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार