Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बलिउड अभिनेता खानको निधन

    बलिउड अभिनेता खानको निधन

    अनलाइन नेपाल
  • बुधबार, १७ बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ। बलिउड अभिनेता इफरान खानको निधन भएको छ ।

    अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना भएकाे केही समयपछि मंगलबार निधन भएको बीबीसीले जनाएको छ ।



    गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका छन् । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार