काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गर्ने भएका छन् ।
मन्त्री आले आज बिहान ११ बजे पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न जाने लागेको उनको सचिवालयले जनाएको छ ।
पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।
यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।
Leave a Reply