काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार परीक्षण गर्दा आफूलाई कोभिड–१९ संक्रमण पुष्टी भएको पौडेलले जानकारी दिएका छन्।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले ट्वीटरमार्फत् जनाएका छन्।
उनी आफ्नो निवास भैंसेपाटीमा आइसोलेसनमा बसेका छन्।
परिक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो ।
— Bishnu Prasad Paudel (@bpaudel1959) January 15, 2022
Leave a Reply