Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता

    धादिङमा पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । धादिङको रुबी भ्यालीमा आएको पहिरोमा परी डोजरसहित तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतका अनुसार रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।



    पहिरोमा चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको प्रहरीको भनाइ छ।



    घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार