Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कोरोनाको त्रास: विवेकशीलको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

    कोरोनाको त्रास: विवेकशीलको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ ।

    कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो ।



    विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।



    यस्तै, विवेकशीलले निकट भविष्यमा अनुकूल समय पारेर ’मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ गरिने जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार