Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • निजामती कर्मचारी अस्पतालमा प्रदर्शन

    निजामती कर्मचारी अस्पतालमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं नयाँ वानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमामा प्रदर्शन भएको छ ।

    आइतबार विहान ११ बजे आफैं उपचारका लागि आएका सिन्धुपाल्चोकको अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् ।



    डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तले उपचार गर्ने डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने माग राख्दै विरोध गरेका हुन् ।



    मृतकका आफन्तका अनुसार आफैं हिँडेर उपचार गर्न आएका अर्जुनको अस्पतालमा इसीजी गरिएको थियो । त्यसको रिपोर्ट २ घण्टापछि आउँछ भनिएकोमा रिपोर्ट आउनुअघि नै विरामीको मृत्यु भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार