Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रियसभा निर्वाचन: माओवादी केन्द्रले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

    राष्ट्रियसभा निर्वाचन: माओवादी केन्द्रले टुंग्यायो पाँच उम्मेदवारहरुको नाम [सूची]

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लागि पाँच उम्मेदवारको टुंगो लगाएको छ।

    मंगलबार बिहान बसेको सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्।



    सअनुसार प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार चयन भएका छन् । यस्तै कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशमा जगत पार्कीलाई उम्मेदवार बनाइएको हो ।



    यसअघि सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्ता गठबन्धन) भएको सहमतिअनुसार माओवादीको भागमा पांच सिट परेको थियो।

    राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार