Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रचण्डको प्रस्तावमा लेखनाथ न्यौपानेले राखे ८ बुँदे फरक मत

    प्रचण्डको प्रस्तावमा लेखनाथ न्यौपानेले राखे ८ बुँदे फरक मत

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन् ।

    बिहीबार बन्दसत्रको समूहगत छलफलका क्रममा नेता न्यौपानेले अध्यक्ष प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् ।



    गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।



    सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार