बुटवल। चिसो बढेको कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।
हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले बुटवल उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै बुधबार र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको हो ।
Leave a Reply