Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन उल्लंघन गर्दै कांग्रेसका कार्यकर्ताहरुको तान्डब

    लकडाउन उल्लंघन गर्दै कांग्रेसका कार्यकर्ताहरुको तान्डब

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। नेपाली कांग्रेस सिन्धुपाञ्चोकले लकडाउनका समयमा जुलुस निकालेको छ ।

    सिन्धुपाञ्चोक क्षेत्र नंं १ ले , सासद महेश बस्नेत, सासद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्ब आइजिपी सर्बेन्द्र खनाल अपहरणमा सलग्न भएको भन्दै जनता समाजबादी पार्टीले नेताहरुले मुद्दा दर्ता गर्दा प्रहरीले नमानेपछि सरकारको बिरोध गर्दै कांग्रेसले राके जुलुस निकालेको हो ।



    जुलुसमा कांग्रेसले ,पूर्व सचिव भिम उपाध्यय को रिहाइको समेत माग राखेको छ । लकडाउनको समयमा जुलुश,भेला लगायतका कार्यक्रम गर्न नपाईने भए पनि कांग्रेसका कार्यकर्ताहरुले लकडाउन उल्लंघन गरेर तान्डब देखाएका हुन ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार