Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डको दस्तावेजमा बाबुरामको असन्तुष्टि : ‘निर्दोष कार्यकर्ता झुक्याएर असली बाजेको पेडा बेच्ने होडबाजी’

    प्रचण्डको दस्तावेजमा बाबुरामको असन्तुष्टि : ‘निर्दोष कार्यकर्ता झुक्याएर असली बाजेको पेडा बेच्ने होडबाजी’

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजमा  (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि  व्यक्त गरेका छन् ।

    दस्ताबेजमाथि टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘निर्दोष कार्यकर्ता झुक्याएर असली बाजेको पेडा बेच्ने होडबाजी’ चल्ने र केही वर्ष अबोध कार्यकर्ता अझै झुक्किने बताएका हुन् ।



     



    उनले सामाजिक संजालमा लेखेका छन् – माओवादी केन्द्रको महाधिवेसनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो।फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो!अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए!शुभकामना!

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार