Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रको आठौँ महाधिवेशन : के छ प्रचण्डको दस्तावेजमा ?

    माओवादी केन्द्रको आठौँ महाधिवेशन : के छ प्रचण्डको दस्तावेजमा ?

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारदेखि सुरु भएको बन्द सत्रमा प्रचण्डले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् ।

    निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।



    जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजमा छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार