Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रको आठौँ महाधिवेशन : बन्दसत्र आज ११ बजेबाट सुरु हुने

    माओवादी केन्द्रको आठौँ महाधिवेशन : बन्दसत्र आज ११ बजेबाट सुरु हुने

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। आइतबार काठमाडौंमा उद्घाटन भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ११ बजे सुरु हुँदै छ ।

    अर्थमन्त्री रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ ।



     



    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ ।

     

    माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ।

    १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार