Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेपालको राजनीतिमा प्रचण्डको योगदान अतुलनीय: प्रधानमन्त्री देउवा

    नेपालको राजनीतिमा प्रचण्डको योगदान अतुलनीय: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको इतिहासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान रहेको बताएका छन् ।

    आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली राजनीति परिवर्तनमा प्रचण्डको योगदान निकै ठुलो बताए।



    कार्यक्रममा छोटो सम्बोधन गरेका प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएको र त्यसको लागि बुझ्न अध्यनको जरुरी  रहेको बताए।



    साथै, प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय गठबन्धन निकै आगाडिसम्म लैजाने विश्वास दिलाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार