Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाने

    प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाने

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् ।

    बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् ।



    गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए।



    भ्रमणका लागि जनवरीको पहिला साता (पुषको अन्तिमसाता) को मिति प्रस्ताव गरिएको को स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार