नयाँ दिल्ली। कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बढ्दो केसहरूलाई ध्यानमा राख्दै, उत्तर प्रदेश सरकारले डिसेम्बर 25 देखि राज्यमा रात्रि कर्फ्यू आदेश दिएको छ ।
यो कर्फ्यू राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ ।
सरकारको निर्देशनअनुसार विवाह समारोहमा दुई सयभन्दा बढी सहभागी हुन नपाउने भएका छन् ।
UP Govt: Night curfew to be put in place from December 25 from 11 pm-5am . Not more than 200 people allowed in weddings pic.twitter.com/bHs8Ih7urW
— ANI UP/Uttarakhand (@ANINewsUP) December 24, 2021
Leave a Reply