Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पञ्जाबस्थित लुधियाना अदालतमा भीषण बिस्फोट: दुई जनाको मृत्यु, चार घाइते

    पञ्जाबस्थित लुधियाना अदालतमा भीषण बिस्फोट: दुई जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको पञ्जाबस्थित लुधियाना अदालतमा भीषण बिस्फोट भएको छ ।

    भारतीय मिडियाका अनुसार बिहिबार बिस्फोट अदालको तेस्रो तलामा भएको हो । उक्त बिस्फोटमा परी दुई जनाको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। साथै बिस्फोटमा परी ४ जना गम्भीर रुपमा घाइते छन् ।



    यो बिस्फोट तेस्रो तलको कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो । बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो । भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ ।



    घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए । प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार