Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौँ।प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रतिनिधिसभाको आज  (बुधबार)को बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

    एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।



    बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।



    यस्तो छ सम्भावित कार्यसूची 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार