Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • लुम्बिनी प्रदेश : खुला केन्द्रीय सदस्यमा कँडेल र केसी, महिलातर्फ खड्का विजयी

    लुम्बिनी प्रदेश : खुला केन्द्रीय सदस्यमा कँडेल र केसी, महिलातर्फ खड्का विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश खुला सदस्यमा  तिनै जना सभापति शेरबहादुर देउवा पक्षका निर्वाचित भएका छन् ।

    लुम्बिनी प्रदेश खुला सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका हुन् । मंगलबार भएको मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत  पाएका छन् । खुला तर्फबाट ६ प्रतिस्पर्धीमध्ये कँडेल र केसी विजयी भएका हुन् ।



    महिलातर्फ लुम्बिनी प्रदेशबाट शिला शर्मा खड्का २६७३ मत ल्याएर निर्वाचित भएकी छन्।महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धामा खड्का निर्वाचित भएकी हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार