Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    शेखर कोइराला प्यानलबाट चुनाव लडेका उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।



    गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत पाए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार