Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • केन्द्रीय सदस्यमा एकमतले पराजित भए पूर्वमन्त्री थानी

    केन्द्रीय सदस्यमा एकमतले पराजित भए पूर्वमन्त्री थानी

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। पूर्वमन्त्री हृदयराम थानी केन्द्रीय सदस्यमा कर्णबहादुर बुढासँग एकमतले पराजित भएका छन् । कर्णाली भूगोलबाट उम्मेदवार बनेका उनी देउवा समूहका कर्णबहादुर बुढासँग एकमतले पराजित भएका हुन् ।

    थानीले २१९९ मत पाउँदा बुढाले २२०० मत पाए । कांग्रेसको जारी १४औँ महाधिवेशनमा १, २ मतान्तरमा पराजित हुने थानी तेस्रो नेता हुन् । यसअघि प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे दुई मतले पराजित भएका थिए । केन्द्रीय उपसभापतिमा विजयकुमार गच्छदार पनि २ मतले पराजित हुन पुगेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार