Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जसपाका नेता मंगल गुप्ता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    जसपाका नेता मंगल गुप्ता एमालेमा प्रवेश, ओलीले गरे स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.2K
    SHARES

    कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा)का नेता मंगल गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् ।



    गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेको कपिलवस्तु एमाले कार्यालयले जनाएको छ ।



    कार्यक्रममा अध्यक्ष ओलीसहित  महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार