Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एमसीसीको विरोधमा उत्रिए कमल थापा, भन्छन्- राजा महेन्द्रबाट पाठ सिकौं

    एमसीसीको विरोधमा उत्रिए कमल थापा, भन्छन्- राजा महेन्द्रबाट पाठ सिकौं

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा एमसीसीको विरोधमा उत्रिएका छन् । एमसीसी विवाद चर्कीरहँदा एमसीसी पारित गर्ने र नगर्ने राजनीतिक दलहरुको विवाद  त्यसको उदाहरण भएको उनले सामाजिक  संजालमा लेखेका छन् ।

    थापाले सोमबार बिहान सामाजिक संजालमा एमसीसी विवादका कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको प्रतिस्पर्धास्थल भएको उल्लेख गरेका छन् । यस्तो बिषम परिस्थितिमा स्व। राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिक्न उनले सुझाव दिएका छन् ।



    थापाले लेखेका छन्–‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ । एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण हो ।
    शितयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश बिकास गर्ने राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार