Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस खुला महिला केन्द्रीय सदस्य : १०० मत गन्दा भुसालको ६० मत (सुचिसहित)

    कांग्रेस खुला महिला केन्द्रीय सदस्य : १०० मत गन्दा भुसालको ६० मत (सुचिसहित)

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ ।खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएपछि आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको हो  ।

    १०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार