Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना अपडेट: २,९९३ मत गन्दा कसले कति पाए ? (सूचीसहित)

    काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना अपडेट: २,९९३ मत गन्दा कसले कति पाए ? (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्मको गणना शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् ।



    यस्तै दोस्रो स्थानमा रहेका एनपी साउदले १८९६ मत पाएका छन् ।



    काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।

    यस्तो छ सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार