Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जना अगाडि

    ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जना अगाडि

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ ।नेपाली कांग्रेसको १४औँमहाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी रहेको छ। ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जनाले स्थान बनाएका छन् ।

    बाँकी १० जना शेखर कोइराला प्यानलका केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् भने कृष्णप्रसाद सिटौला निकट एक जना पनि ३५ सदस्यमा अटाएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार