Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • यी १२ जिल्ला कोरोनाबाट प्रभावित

    यी १२ जिल्ला कोरोनाबाट प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, १३ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा ३ महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।



    संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ ।



    प्रदेश-१ का उदयपुर, भोजपुर र झापा, प्रदेश-२ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार