Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

    कांग्रेस सहमहामन्त्री आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

    प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् ।



    जम्मा ४६८१ मत खसेकोमा आङ्दाङ्वे २७११ मत ल्याए । उनका प्रतिद्वन्द्वी लामाले १९१३ मत ल्याए ।



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार