Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी

    कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ’डिना’ विजयी भएकी छन् ।

    कांग्रेस महिला सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहकी महालक्ष्मी उपाध्याय ’डिना’ले विजयी भएकी छन् । डिनाले २५३३ मत ल्याएकी छन् ।



    उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार