Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री : जनजातितर्फ देउवा प्यानलका भीष्मराज जित नजिक, कति मत ल्याए ?

    कांग्रेस सहमहामन्त्री : जनजातितर्फ देउवा प्यानलका भीष्मराज जित नजिक, कति मत ल्याए ?

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 750
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् ।

    तीन हजार ५७३ मत गणना हुँदा उनले २०४६ मत ल्याएका छन् ।



    उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले १४७६ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५७० मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।



     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार