Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री : जनजातितर्फ भीष्मराजको फराकिलो अग्रता, कसले कति मत ल्याए ?

    कांग्रेस सहमहामन्त्री : जनजातितर्फ भीष्मराजको फराकिलो अग्रता, कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् ।

    दुई हजार ८७३ मत गणना हुँदा उनले १६६० मत ल्याएका छन् ।



    उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले ११६९ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५४७ मतले पछाडि हो । आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार