Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री मतगणना : जनजातितर्फ देउवा प्यानलका उम्मेदवारको फराकिलो अग्रता

    कांग्रेस सहमहामन्त्री मतगणना : जनजातितर्फ देउवा प्यानलका उम्मेदवारको फराकिलो अग्रता

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे मतान्तर बढाउँदै गएका छन् । दुई हजार १०० मत गणना हुँदा उनले १२१० मत ल्याएका छन् ।

    उनका प्रतिद्वन्द्वी शेखर कोइराला विकाश लामाले ८५८ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ३५२ मतले पछाडि हो ।



    आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार