Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस सहमहामन्त्री : दलिततर्फ कसले अग्रता बनाए ?

    कांग्रेस सहमहामन्त्री : दलिततर्फ कसले अग्रता बनाए ?

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा दलिततर्फ शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्माले जीवन परियारलाई उछिनेका छन् ।

    एक हजार ७८० मत गणना हुँदा विश्वकर्माले ८३९ मत ल्याएका छन् ।



    दोस्रोमा रहेका परियारले ८३१ मत ल्याएका छन् । उनी विश्वकर्मासँग ८ मतले पछि परेका छन् । गंगा सुनारले ७० मत ल्याएकी छन् । दलितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार