Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

    कांग्रेस उपसभापतिमा देउवा निकट खड्का र शेखर प्यानलका गुरुङ विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदमा नेताद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ बिजयी भएका छन् ।

    बुधबार राति सम्पन्न मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् ।



    देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार  गुरुङसँग कम मत अन्तरले अन्तरले पराजित भए । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार