Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस निर्वाचन : ३ हजार मत खस्यो

    कांग्रेस निर्वाचन : ३ हजार मत खस्यो

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा ३ हजार मत खसिसकेको छ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार साँझ साढे ७ बजेसम्म ३ हजार मत खसेको हो।



    हालसम्म सुदूरपश्चिम, बागमती र १ नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका निर्वाचन समितिले जानकारी दिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार