Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अख्तियारद्वारा भक्तपुर र सुनसरीका नगरपालिकामा छापा, कागजात नियन्त्रणमा

    अख्तियारद्वारा भक्तपुर र सुनसरीका नगरपालिकामा छापा, कागजात नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर र सुनसरीका दुईवटा नगरपालिकामा एकैसाथ छापा हानेको छ ।

    आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा एकैसाथ छापा हानेको हो ।



    आयोगको टोलीले पाँच लाख भन्दा माथिको खरिद तथा भुक्तानीसँग सम्बन्धित सम्पुर्ण कागजात नियन्त्रणमा लिएको बताइएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार