Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • संसदमा आज पनि एमाले सांसदहरुको नाराबाजी

    संसदमा आज पनि एमाले सांसदहरुको नाराबाजी

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । आज पनि संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका छन् । संवैधानिक सर्वोच्चता कायम गर भन्दै एमाले सांसदहरुले नाराबाजी गरेका हुन् ।

    एमालेको अवरुद्धकाबीच सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन्।



    सरकारले जारी गरेका ६ अध्यादेशलाई पहिलो बैठकमा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार