Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जम्मू-कश्मीरमा २ प्रहरी मारिए

    जम्मू-कश्मीरमा २ प्रहरी मारिए

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । जम्मु कश्मीरको श्रीनगरमा २ प्रहरी अधिकारी मारिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतंकवादीहरूले सोमबार हमला गरेका हुन्।

    उनीहरुले प्रहरीको गाडीमा गोली चलाउँदा दुई प्रहरी जवानको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।



    घाइते जवानहरूको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर जोन प्रहरीले जनाएको छ। नगरको पान्थाचोक क्षेत्रमा भएको आक्रमणमा परी एक असई र एक सिलेक्शन ग्रेड हवल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार