Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो ।



    भेटमा आसन्न राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको बताइएको छ।



    साथै, सत्ता गठबन्धनको आगामी नीति र मङ्सिर २८ गतेको संसद बैठकबारे पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार