Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जनकपुरमा पनि एक जना कोरोना संक्रमित फेला

    जनकपुरमा पनि एक जना कोरोना संक्रमित फेला

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.8K
    SHARES

    जनकपुरधाम । जनकपुरमा पनि एक जना कोरोना संक्रमित फेला परेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुरका १४ बर्षीय किशोरमा कोरोना संक्रमण देखिएको हो ।



    त्यस्तै उदपयुरकी ५५ वर्षीया महिलामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।



    यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार