काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सरकारले गत कार्तिकमा डा. शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिकाका र ज्ञानचन्द्र आचार्यलाई बेलायत,लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो ।
सोमबार बसेको संसदीय सुनुवाइ समितले गरेर समितिले नाम अनुमोदन गरेको हो ।
सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए ।
संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।
Leave a Reply