Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीश राणा सर्वोच्चमा हाजिर

    प्रधानन्यायाधीश राणा सर्वोच्चमा हाजिर

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झन्डै एक हप्तापछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा हाजिर भएका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि उनी आज सर्वोच्च आएका हुन्।



    उनको शुक्रबार रिपोर्ट नेगेटिभ आएको थियो ।



    कोरोना संक्रमणपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार