Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका बलायर विजयी

    कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा देउवा पक्षका बलायर विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन्।



    कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ मत खसेको थियो ।



    बलायरले ६ सय ८८ मत ल्याउँदा मिश्रले २ सय ८० मत मात्रै ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार