Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

मतदाता नामावली सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

आइतवार , जेठ १७, २०८३

काठमाडौं । मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट आएको सन्देशसहित मतदाता नामावली ९पहिलो संशोधन० विधेयकलाई बहुमतले पारित गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय, संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयकमाथिको दफावार छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका विधेयक ल्याइएको बताइन् ।

मन्त्री गौतमका अनुसार उक्त विधेयकमा विदेशमा रहेका नागरिकलाई समेत मताधिकार दिने व्यवस्था गरिएको छ ।

साथै उक्त विधेयकमा  ‘नो भोट’को व्यवस्था गरिएको समेत मन्त्री गौतमले बताइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077