Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रमेश लेखकले सरुवा गरेका सीडीओलाई दुई महिनामै हटाइयो, एकैपटक ३० जनाको सरुवा

रमेश लेखकले सरुवा गरेका सीडीओलाई दुई महिनामै हटाइयो, एकैपटक ३० जनाको सरुवा

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । सरकारले अघिल्लो सरकारको पालामा गएका सीडीओहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

गत भदौमा मन्त्रालयले विभिन्न जिल्लाका सीडीओ फेरेको थियो । धेरैको सरुवा चलखेलको आधारमा भएको सूचनाका आधारमा अहिले सरुवा गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

आइतबार गृह मन्त्रालयले ३६ सहसचिवको सरुवा गर्दे ३० जिल्लाको नेतृत्व परिवर्तन गरेको छ । अघिल्लो सरकारको कार्यकालमा महत्वपूर्ण जिल्लामा कार्यरतलाई अन्यत्र खटाइएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077