Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पोखरामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते

पोखरामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते

सोमवार , भाद्र ९, २०८२

पोखरा । पोखरामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते सबैको उद्धार गरी उपचार भइरहेको प्रहरीले जानकारी दिए । सबैको अवस्था सामान्य रहेको छ ।

घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077