Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले सहिद मार्ग अवरुद्ध

पहिरोले सहिद मार्ग अवरुद्ध

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । पहिरोले सहिद मार्ग अवरुद्ध भएको छ ।

रोल्पाको परिवर्तन गाँउपालिका–५ धामाचौरका सहिद मार्ग अवद्ध भएको हो ।

आज बिहान साढे ६ बजे धामाचौरस्थित सहिद मार्गमा माथिबाट सुक्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सुचारु गर्न पहिलो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077